इन्कारी पत्र
ना.
- अभियोग लगाइएको व्यक्तिले आफूले त्यसो गरेको छैन भनी लेखिदिने कागत; नामन्जुरीको लिखत वा कागत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)