इन्जन/इन्जिन

ना. [अङ्.]

  1. बाफबाट चल्ने, बाटो पेल्ने गह्रौँ र भद्दा किसिमको कल।
  2. बाफ अथवा बिजुलीका बलले रेलका डिब्बाहरू तान्ने यन्त्र।
  3. शक्ति उत्पादक यन्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)