इन्जिनियर
ना. [अङ्.]
- सडक, घर, पुल आदि बनाउने वा मरम्मत गर्ने शिल्पविद्यामा विश्वविद्यालयबाट स्नातकको उपाधिप्राप्त व्यक्ति; वास्तुकला विशेषज्ञ।
- कल, इन्जिन आदि बनाउने वा मरम्मत गर्ने काममा स्नातक भएको व्यक्ति; यन्त्रविद्या विशेषज्ञ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)