इन्जिनियरिङ
ना.
- कलपुर्जा आदि बनाउने वा मरम्मत गर्ने विद्या; यन्त्रविद्या।
- घर, पुल, बाटो आदि बनाउने विद्या; वास्तुकला।
- इन्जिनियरको काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)