इन्जेल
प्रत्य.
- धातु वा सर्वनाम शब्दका पछाडि गाँसिएर लगातारको क्रमिकता जनाउने प्रत्यय (खाइन्जेल, बसिन्जेल, त्यतिन्जेल, कतिन्जेल इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
प्रत्य.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)