इन्टरनेट
ना. [अं.]
- कम्प्युटरका माध्यमबाट तथ्यहरूलाई प्रसारण वा आदान-प्रदान गर्न प्रयोग गरिने विश्वव्यापी सञ्जाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)