इन्दुवदना

ना.

  1. भगण, जगण, सगण, नगण र दुई गुरु भएको, पाचौँ अक्षरमा यति हुने एक वार्णिक छन्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)