इन्द्र

ना. [सं.]

  1. स्वर्गका राजा; देवताका राजा।
  2. पानी पार्ने देवता।
  3. स्वरसन्धि हुँदा अधिपतिको अर्थ दिने वा स्वामी वा राजालाई बुझाउने शब्द (राजेन्द्र, सुरेन्द्र, मृगेन्द्र, महेन्द्र इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)