इन्द्रकमल

ना.

  1. रुखमा फुल्ने एक प्रकारको सुगन्धी थलकमल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)