इन्द्रासन

ना. [सं.]

  1. इन्द्रको सिंहासन।
  2. राजसिंहासन; राजगद्दी।
  3. सबै किसिमको सुख मिल्ने ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)