इन्द्रेनी

ना. [इन्द्र + एनी]

  1. घामपानी भएको बेला घामको विपरीत दिशातर्फ देखिने अस्मानी, निलो, हरियो, पहेँलो, रातो बैजनी र सुन्तला रङ हुने, धनुका आकारको अर्धवृत्त; इन्द्रधनु; इन्द्रधनुष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)