इन्धन

ना. [सं.]

  1. उष्णता वा तापको माध्यमबाट शक्ति प्रदान गर्ने साधन।
  2. दाउरा वा त्यसको बदलामा अरू केही बालेर ताप वा शक्ति पैदा गर्ने उपकरण (मट्टीतेल, डिजेल, पेट्रोल, कोइला आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)