इन्साफ

ना. [अ.]

  1. सम्बन्धित क्षेत्रबाट गरिने सत्य वा असत्यको टुङ्गो; न्याय; निसाफ; नियाँ, निसाफ।
  2. अदालतबाट वादी, प्रतिवादीको पक्ष वा विपक्षमा दिइने न्याय; निर्णय; फैसला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)