इन्धन संस्थान

ना.

  1. इन्धनसँग सम्बन्धित कारोबार गर्ने तथा आवश्यक इन्धन जुटाउने अधिकारप्राप्त संस्थान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)