इबी अदावत

ना.

  1. दगा वा निहुँ झिक्ने बाटो; चुक देखाउने निहुँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)