इमर्जेन्सी

ना. [अङ्.]

  1. एकाएक आइपर्ने दुःखद घटना; आकस्मिक दुर्घटना।
  2. आकस्मिक दुर्घटना वा बिमारीले पीडित व्यक्तिका लागि गरिने उपचार वा त्यस्तो उपचार गरिने कक्ष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)