इयत्ता
ना. [सं.]
- पुग्न सकिनेसम्मको अवधि; सीमा; हद।
- नियम सङ्ख्या; तोकिएको परिमाण।
- जम्मा यति नै छ भन्ने किटान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)