इयरिङ
ना. [अङ्. इयर रिङ]
- कानका लोतीमा झुन्ड्याएर पहिरिने सुनको झुम्के गहना; यारिङ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्. इयर रिङ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)