इलाकावाद

ना.

  1. सम्पूर्ण देश वा भूभागको समस्यालाई वास्ता नगरी कुनै खास इलाकालाई मात्र महत्त्व दिने साँघुरो गुटबन्दी विचार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)