इलाज
ना. [अ.]
- शरीरको रोग निको पार्न गरिने उपाय वा प्रयत्न; उपचार; चिकित्सा।
- ओखती; दबाई।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)