इस्पात

ना. [पोर्तु. स्पेडर]

  1. प्रशोधन गरी तयार गरिएको कडा, असल फलाम।
  2. ज्यादै चतुरो; चलाक; बित्पाते।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)