इस्लाम
ना. [अ.]
- ईश्वरका मार्गमा प्राण दिन प्रस्तुत हुने काम।
- मुहम्मदले प्रचलनमा ल्याएको मुसलमानी धर्म।
- मुस्लिमहरूको धार्मिक सम्प्रदाय वा मत।
- मुसलमान हुने क्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)