इस्वी

ना. [अ. ईसवी]

  1. इसाको मरणकालपछि चलेको संवत्; सन्।
  2. इसाको; इसासम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)