इहलीला

ना.

  1. यस लोकको जिन्दगानी; सांसारिक प्रपञ्च; जिन्दगी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)