इहलोक

ना.

  1. यो लोक; देखिने संसार।
  2. यो जीवन; सांसारिक जन्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)