ईक्षक

वि. [सं.]

  1. सरसरती हेर्ने; आँखाले ठम्याउने; देख्ने।
  2. निरूपण गर्ने; परीक्षा गर्ने; जाँच्ने। (समीक्षक, परीक्षक इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)