ईकार
ना. [सं.]
- इकारको दीर्घ रूप; 'ई' अक्षर।
- व्यञ्जनसँग गाँसिदा दाहिनेपट्टिबाट दिइने चिह्न ( ◌ी )।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)