ईश्वरवाद

ना.

  1. ईश्वर मान्ने सिद्धान्त; सृष्टि, स्थिति र संहारका मूल कारण ईश्वर हुन् भन्ने मत वा वाद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)