ईश्वरवादी

वि.

  1. ईश्वरवादको अनुयायी वा समर्थक; ईश्वरभक्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)