ई
- देवनागरी वर्णमालाको स्वरवर्णमध्ये चौथो स्वरवर्ण; परम्परागत रूपमा तालव्यस्थानबाट उच्चारण हुने, दीर्घ स्वर मानिएको र भाषाविज्ञानअनुसार अग्र बन्द दीर्घ स्वरवर्ण; लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)