उँ

निपा. [सं. हुम्]

  1. तिरस्कार वा उपेक्षापूर्ण भाव व्यक्त गर्दा भनिने अव्यय शब्द। (उदा.- उँ, अर्कालाई त्यसै पनि जिस्क्याउने!)।
  2. रिस उठ्ने कुरा सुन्दा वा जोस निकाल्दा प्रयुक्त हुने अव्यय। (उदा.- उँ, त्यस पाजीले मसँग घमन्ड गर्ने?)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)