उँग्नु
अ.क्रि. [उँग+नु]
- बस्दाबस्दै निद्राले लट्ठिएर झुल्नु; अर्धनिद्राको वशमा पर्नु; आधा होस, आधा बेहोसजस्तो भएर झकाउनु; तन्द्रामा पुग्नु; उँघ्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [उँग+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)