उँधोमुन्टो

ना.

  1. निहुरेको वा निहुराएको मुन्टो; तलतिर फर्केको टाउको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)