उः
अव्य. [सं.]
- कुनै वस्तुलाई औँल्याएर देखाउँदा बोलिने शब्द। (उदा.- उः त्यही मान्छे हो, यस वर्ष प्रवेशिका परीक्षामा सर्वप्रथम भएको।)।
- आश्चर्य, ग्लानि, कष्ट, हैरानी आदि भाव व्यक्त गर्ने शब्द। (उदा.- उः, जिन्दगीमा कहिल्यै सुख पाइएन।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)