उइँटनु
स.क्रि. [उइँटो+नु]
- यन्त्रमा कपास हालेर बियाँ छुट्ट्याउनु वा अलग्याउनु; कपास केलाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [उइँटो+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)