उकार

ना. [सं.]

  1. 'उ' अक्षर; व्यञ्जनवर्णका मुनि लाग्ने चिह्न; तर्कुले ( ◌ु )।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)