उकाल्नु

स.क्रि. [उकालो+नु]

  1. कुनै वस्तुलाई अग्लो ठाउँमा पुर्‍याउनु; मास्तिर चढाउनु; उँभो लगाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)