उकास
ना. [प्रा. उक्कास]
- चाहिएजति काम गरेर बाँकी रहेको वस्तु; बचत; शेष; रहल।
- कुनै ठाउँको उठेको भाग; उघाउनी।
- पुरानो जमिनदारी प्रथाअनुसार दुई नम्बरको सिर जग्गा।
- कसैको हकभोग बाँकी नभई सरकारको हक भएको (जग्गा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)