उकुच पल्टनु

टु.

  1. कुनै घाउखटिरा निको नभई धेरै दिनसम्म पाक्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)