उकुस

वि. [प्रा. उक्कस]

  1. खाएर टम्म; टिलटिलती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)