उकेरा
ना. [प्रा. उक्कर]
- गोडमेल गरी चारैतिरको माटो जरामा थुप्र्याएर बोटबिरुवालाई दिइने आड; गोडमेल गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. उक्कर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)