उक्ताइनु

अ.क्रि.

  1. उक्ताउने होइनु; उच्चाट लाग्ने होइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)