उक्ताउनु
अ.क्रि. [उक्त+आउ+नु]
- कुनै कामकुराबाट दिक्क हुनु वा वाक्क हुनु; उच्चाट लाग्नु; अमन हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [उक्त+आउ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)