उक्ति

ना. [सं.]

  1. भनाइ; कथन।
  2. खास महत्त्वको वाक्य; सारगर्भित भनाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)