उक्रिम

ना.

  1. रिन चुक्ता भएको स्थिति; ऋणबाट छुटकारा; ऋणमुक्ति; उऋण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)