उक्लनु
अ.क्रि. [उकालो+अ+नु]
- माथितिर लाग्नु वा जानु; मास्तिर पर्नु; उकालो लाग्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [उकालो+अ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)