उखन्ड

वि. [उकास+खण्ड]

  1. रैतीका नाउँमा दर्ता नभई सरकारको अधीनमा रहेको (जमिन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)