उखरमाउलो

ना.

  1. टन्टलापुर घाम; घामको चर्को वा पोल्ने राप।
  2. ज्यादै कडा गर्मी; भावर।
  3. छुकछुके बानी; अति चञ्चलता।
  4. उच्छृङ्खलता।
  5. प्रेमीप्रेमिका आदिका बिच परस्परमा अचानक आघात पर्दा हुने हृदयको छटपटी; मानसिक कष्ट वा दुःख।
  6. सहिनसक्नु झगडा।
  7. ज्यादै चञ्चल; अस्थिर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)