उखाड्नु
स.क्रि. [प्रा. उक्खाड+नु]
- बोटबिरुवा आदिलाई जरैसहित उखेल्नु।
- रहेबसेको ठाउँबाट हटाउनु; झिक्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [प्रा. उक्खाड+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)