उखालपखाल

क्रि.वि.

  1. सँभालिनसक्ने गरी (वमन र दिसा हुने किसिम); उपर्तली।
  2. थामिनसक्ने गरी (काम पर्ने चाल); छेलोखेलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)